नयाँ वर्ष २०७४ को शुभकामना

13 April 2017

नयाँ वर्ष २०७४ को सुखद उपलक्ष्यमा अमेरिकाबासी सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, दीर्घायु, सम्बृद्दि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं । 


नेपाली कन्सुलेट जनरल

न्यू योर्क, अमेरिका